टीका प्रसाईं र गुणराजको ‘पिरतीमा’ सार्वजनिक

काठमाडौं– गुणराज श्रेष्ठ र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदीप (द नेक्स्ट) र सृष्टि खड्का फिचर्ड छन् । 

बी पाण्डेको शब्दमा तथा सुवास भुसालको संगीत गरेका छन् भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । 

गीतमा कोरियोग्राफी पवन सुस्लिङको भने भिडियो पनि सुस्लिङलेनै सम्पादन गरेका हुन् । 

प्रदीप लामाको निर्देशन रहेको भिडियोमा मेकअप सपन लम्सालले गरेका हुन् ।





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १६:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया