एजेन्सी– बेलाउतको ब्राडफोर्ड अन एवन सहरमा प्लास्टिकका २० लाख रिसाइकल गरिएका बोतलबाट विश्वकै सबैभन्दा ठूलो झोला बनाइएको छ ।
यो झोलालाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा सामेल गरिएको छ । यसको उचाइ १४.६ मिटर रहेको छ । यो झोला २२.५ मिटर लामो र ११.६ मिटर चौडा रहेको छ ।
बालबालिकाले बनाएको यो झोला एउटा प्राथमिक विश्वविद्यालयमा क्रेनको सहयोगले राखिएको छ । यो झोलामा २०८७५२ फुटबल अट्ने दाबी गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।