Mon, 22 Jul, 2019


प्लास्टिकका २० लाख बोतलले बनेको विश्वकै अग्लो झोला
फरकधार / असार २३, २०७६

एजेन्सी– बेलाउतको ब्राडफोर्ड अन एवन सहरमा प्लास्टिकका २० लाख रिसाइकल गरिएका बोतलबाट विश्वकै सबैभन्दा ठूलो झोला बनाइएको छ । 



यो झोलालाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा सामेल गरिएको छ । यसको उचाइ १४.६ मिटर रहेको छ । यो झोला २२.५ मिटर लामो र ११.६ मिटर चौडा रहेको छ ।

बालबालिकाले बनाएको यो झोला एउटा प्राथमिक विश्वविद्यालयमा क्रेनको सहयोगले राखिएको छ । यो झोलामा २०८७५२ फुटबल अट्ने दाबी गरिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्