Sat, 19 Oct, 2019


सिराहाको धनगढीमाइमा सिभिल बैंकको नयाँ शाखा
फरकधार / असार २३, २०७६

काठमाडौं– सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे । 



शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंक प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनीतिक व्यक्तिहरु, उद्योगी व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

यो शाखासँगै सिभिल बैंकका शाखाको संख्या अब ९० पुगेको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्