‘सौरभ शुक्ला रावणजस्तै अहंकारी’

एजेन्सी– बलिउडमा आफ्नो पकड बनाएका अभिनेता सौरभ शुक्ला तथा उनको फिल्म फ्यामिली अफ ठाकुरगन्जका लेखक दिलिप शुक्लाबीच भएको झगडा अब सतहमा आएको छ । 

यी दुईको फिल्मको सुटिङको क्रममा नै विवाद भएको मानिएको छ । अहिले सलमान खानका लागि फिल्म दबंग ३ को लेखन गरिरहेका सौरभले अब त खुलेर नै सौरभको विरोध गर्न थालेका छन् । 

पछिल्लो समय उनले भनेका छन्, ‘सौरभ राम्रा अभिनेता त हुन् तर उनी निकै अहंकारी छन् । उनी त रावणजस्तै अहंकारी छन् ।’ उनले सौरभको व्यवहार यस्तो भए पनि उनी अभिनेताका रुपमा चाहिँ निकै अब्बल भएको पनि बताएका छन् । 





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १८:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया