Sat, 17 Aug, 2019


सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने सञ्चारमन्त्रीको भनाइ
फरकधार / असार ३०, २०७६

काठमाडौं– अब सञ्चारमाध्याममा विदेशी लगानी स्वीकार्य नहुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने जानकारी दिएका छन् । 



‘सञ्चार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन,’ सोमबार सञ्चार उद्यमीसँग भएको अन्तर्क्रिया कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘एक, दुई, तीन हुँदै हुँदैन ।’

आतंकवादबारे मिडियाको दृष्टिकोण प्रस्ट हुनुपर्ने बताउँदै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही गर्ने जानकारी गराएक छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्