आमासँग सलमानकाे 'डान्स'

एजेन्सी- बलिउड अभिनेता सलमान खान परिवारका सदस्यहरुसँग निकै घुलमिल गर्ने खालका छन् । 

पछिल्लाे समय उनकाे एउटा भिडियाे सामाजिक सन्जालमा निकै रुचाइएकाे छ । यसले पनि त्यसलाई पुष्टि गर्छ । 

याे भिडियाेमा उनी आफ्नी आमासँग नाचेका छन् । आमा सलमा खानसँगकाे उनकाे नाचलाई बलिउडकै अन्य हस्तीहरुले पनि रुचाएका छन् । वरुण धवन, साेफी चाैधरीलगायतले त सलमानले इन्स्टाग्राममा राखेकाे भिडियाे निकै मन पराएका छन् । 

उनकाे भिडियाे: 

 
 


 
 


 
 
 
 
 
 
 
 
 

Mom is saying band karo yeh naach ganna..

A post shared by Salman Khan (@beingsalmankhan) on

  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार २३:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया