गुल्मीमा पहिरोमा परि ६ को मृत्यु
साङ्केतिक तस्वीर

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको पहिरोमा अहिलेसम्म २ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।  

सोमबार राति गएको पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । 

ती स्थानमा प्रहरीसहितको उद्धार टोली पुगेको छ । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार ९:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया