स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित भएको हो । अर्को बैठक ९ गते बोलाइएको छ । 

ईश्वर पोखरेल र नारायकाजी श्रेष्ठले स्कुल विभागको जिम्मेवारी दाबी गर्दे आएका छन् । 

आइतबार बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।  

 






  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १०:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया