समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् । 

पूर्वअर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्ष नियुक्त भएका थिए ।

उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । 

सुवेदीले साउन १२ गतेदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


 





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १८:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया