Mon, 21 Oct, 2019


कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
फरकधार / साउन १३, २०७६

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 



बोर्डले गत वैशाखमा सञ्‍चालन गरेको परीक्षाको नतिजा प्रकाशन गरेको हो । 

सोमबार परीक्षा बोर्डले नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्