याेगेश भट्टराई पर्यटनमन्त्री

काठमाडाै– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीमा नियुक्त भएका छन् ।

उनको सपथ कार्यक्रम आज साँझ ४ बजे तय भएको उनको सहयोगी प्रेम गुरागाईंले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गरेका हुन् । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । भट्टराई तत्कालीन् नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । 






  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १४:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया