अनु मलिक सोमा फर्किने भएपछि सोनाको आपत्ति

एजेन्सी– भारतीय टिभी रियालिटी सोमा निर्णायक बनेर अनु मलिक फर्किने भएका छन् । यो खबर बाहिर आउने वित्तिकै गायक सोना महापात्राले फेरि आपत्ति जनाउँदै आफ्नो रिस देखाएकी छिन् । 

यसअघि मिटू मुद्दामा मुछिएका कारण अनु मलिकलाई कार्यक्रमबाट निस्कासन गरिएको थियो । उनलाई श्वेता पन्डितले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

अनु मलिकको नाम यो मुद्दामा जोडिएपछि उनलाई इन्डियन आइडलबाट बाहिर निकालिउको थियो । अब उनी बालबालिकाको सिंगिङ रियालिटी सुपरस्टार सिंगरमा देखिने भएका हुन् ।

श्वेताले त झन् अनु मलिकलाई बच्चाहरुमाथि अनेक शोषण गरेको आरोप लगाएकी थिइन् । 





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १२:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया