६० वर्ष पुरानो फिल्मको पोस्टरलाई लाखौँ

एजेन्सी– लन्डनमा सोथबी ग्यालरीले नयाँ प्रदर्शन गर्न थालेको छ । प्रदर्शनीमा पुराना फिल्महरुको पोस्टरलाई बिक्रीमा राखिने भएको छ । २ सेप्टेम्बरसम्म चल्ने यो प्रदर्शनीमा सन् १९३३ मा बनेको फिल्म किङकङको फ्रेन्च पोस्टर पनि राखिँदै छ ।

यो पोस्टर त लिलामीमा पनि राखिने ग्यालरीले जनाएको छ । 

त्यसको मूल्य कम्तिमा पनि ६० हजार अमेरिकी डलर हुने बताइएको छ । यो प्रदर्शनीमा लिलामीको प्रक्रिया २३ अगस्टबाट सुरु हुँदैछ । 

यो प्रदर्शनीमा अन्य १ सय ९० विभिन्न कलाकृतिहरु पनि राखिने जनाइएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १०:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया