टोनी मोरिसनको निधन

एजेन्सी-- विश्व चर्चित लेखिका टोनी मोरिसनको निधन भएको छ ।

उनी ८८ वर्षकी थिइन् । 

११ पुस्तककी लेखिका टाेनी माेरिसनलाई सन् १९९३ मा साहित्यका लागि नाेबेल पुरस्कार दिइएकाे थियाे । उनकाे पहिलाे उपन्यास 'द ब्लुएस्ट आइ' सन् १९७० मा प्रकाशित भएकाे थियाे । 

सन् १९८७ मा आएकाे उनकाे पुस्तक बिलभिड पछि फिल्ममा रुपान्तरण गरियाे । 

'हामी मर्छाैँ, त्याे जीवनकाे अर्थ हुनसक्छ,' एकपटक माेरिसनले भनेकी थिइन्, 'तर, हामी भाषामा काम गरिरहेका छाैँ, त्याे हाम्राे जीवनकाे मापन हुनसक्छ ।'





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १९:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया