सोनाक्षीलाई हतकडी !

एजेन्सी– एउटा सानो गल्तीका काण पछिल्लो समय बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई समस्यामा देख्न थालिएको छ । सोनाक्षीले धोका दिएको र ठगी गरेको आरोप लागेको छ । यो आरोप एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले लगाएको हो । 

र, अहिले नै सोनाक्षीको एउटा भिडियो भाइरल छ । भिडियोमा सोनाक्षीका हातमा हतकडी देखिन्छ । 

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘मैले केही पनि गलत गरेकी छैन । मलाई गिरफ्तार गर्न सक्नुहुन्न ।’ सोनाक्षीलाई के कारणले गिरफ्तार गरियो, आधिकारिक जानकारी आइसकेको छैन ।

तर, भिडियो वास्तविक भएको नै हो भन्ने धेरैको आशंका छ । यो किन पनि भने उनीविरुद्ध अहिले धोका दिएको आरोपमा र घठ लाख भारु न्तिरेको विषयमा मुद्दा दर्ता भएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार ९:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया