ऋषि कपुरले गरे सारा अलि खानको प्रशंसा

एजेन्सी– सारा अलि खान छोटो समयमा नै निकै चर्चित भइसकेकी छिन् । पछिल्लो समय उनको एउटा भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ । भिडियोमा उनले विमानस्थलमा आफ्नो सबै लगेज आफैंले गुडाएकी छिन् । 

सामन्यतयाः सेलेब्रिटीहरु आफ्नो लगेज आफैं बोक्दैनन् । तर, साराले यो काम गरेपछि उनको निकै प्रशंसा भएको छ । कतिसम्म भने ऋषि कपुरले पनि उनको प्रशंसा गरेका छन् । ऋषिले आफ्नो ट्विटरमा लेखेका छन्– गजब काम सारा, तिमीले एउटा उदाहरण पेश गरेकी छौ । 





  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार १०:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया