काठमाडौं– आदिवासी जनजातिले २५औँ विश्व आदिवासी दिवसलाई आन्दोलनका रुपमा मनाएको छ। लोकसेवा आयोगले विज्ञापनमा आरक्षण हटाएको विरोध गर्दै आएका आदिवासीले सो दिवसलाई आन्दोलनकै रूपमा अघि बढाएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा काठमाडौंको वसन्तपुरबाट सुरु भएको र्याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
हेर्नुहाेस् फाेटाे फिचर
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।