सोनिया गान्धी बनिन् भारतीय कांग्रेस अध्यक्ष

एजेन्सी-- भारतीय कांग्रेसले सोनिया गान्धीलाई आफ्नो अध्यक्ष चुनेको छ ।

यसअघि निर्वाचनमा हार व्यहोरेपछी अध्यक्ष राहुल गान्धीले कांग्रेस अध्यक्षबाट राजीनामा दिएका थिए ।

 

 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार २३:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया