सीमा विवादमा महिलामाथि निर्घात कुटपिट

टीकापुर- लम्कीचुहा नगरपालिकाकाे गप्का भन्ने ठाउँमा जग्गाकाे सीमा विवाद हुँदा महिलामाथि निर्घात कुटपिट भएकाे छ । जग्गाको सीमाना मिचेको आरोपमा रामजानकी चौधरीलाई छिमेकीले कुटपिट गरेका हुन् । याे घटना १७ असारकाे हाे ।

सामुहिक कुटाइबाट चौधरीको अवस्था गम्भिर छ । उनकाे सेती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।

तर, प्रहरीले आफ्नाे उजुरी लिन नमानेकाे पीडितकाे गुनासाे छ । 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार २२:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया