श्रीरामको जीवनबाट सिक्न सकिने कुरा

एजेन्सी– चैत्र शुक्ल पक्षको नवमीमा भगवान श्रीरामको जन्म भएको मानिन्छ । त्यसैले यसलाई रामनवमी पर्वका रुपमा मानिन्छ ।

रामलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । हामीले रामबाट धेरै कुरा सिक्न सक्छौँ । हाम्रो जीवन सफल बनाउन के गर्नुपर्छ भन्ने कुरा उनको जीवनबाट सिक्न सकिने धेरैले बताउँदै आएका छन् ।

धर्मशास्त्रमा विश्वास गर्नेहरुले चाहिँ रामलाई समय र स्थितिलाई नियालेर अगाडि बढ्ने भगवानका रुपमा लिन्छन् । त्यसैले रामबाट कतिपयले व्यवस्थापनको कुरा सिक्न सकिने बताउँछन् । जीवनको व्यवस्थापन तथा व्यवसायमा पनि उनीबाट शिक्षा लिन सकिन्छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७६ बिहीबार १०:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया