अभिनेत्री शुभद्रा अधिकारीको निधन

काठमाडौं– अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ । शनिबार विहान अधिकारीको आफ्नै निवास डल्लूमा निधन भएको हो । 

अधिकारीको आजै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

२००३ सालमा जन्मिएकी अधिकारीले कन्यादान, वसन्ती, चिनो, मुनामदनलगायत चलचित्रमा अभिनय गरेकी छिन् । उनको आत्मकथा शुभद्रा अधिकारी पनि प्रकाशित छ । 





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार ११:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया