Thu, 19 Sep, 2019


अभिनेत्री शुभद्रा अधिकारीको निधन
फरकधार / साउन ३२, २०७६

काठमाडौं– अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ । शनिबार विहान अधिकारीको आफ्नै निवास डल्लूमा निधन भएको हो । 



अधिकारीको आजै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

२००३ सालमा जन्मिएकी अधिकारीले कन्यादान, वसन्ती, चिनो, मुनामदनलगायत चलचित्रमा अभिनय गरेकी छिन् । उनको आत्मकथा शुभद्रा अधिकारी पनि प्रकाशित छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्