दिल्लीको एम्स अस्पतालमा आगलागी

एजेन्सी- दिल्लीको एम्स अस्पतालमा आगलागी भएको छ । यसको कारण खुलेको छैन ।

आगो नियन्त्रणमा लिन ३६ दमकल ओरयोग गरिएको छ ।

शनिबार साँझबाट आगलागी सुरु भएको हो । आगलागीका कारण त्यहाँ रहेका बिरामी तथा अन्य व्यक्तिलाई अहिले सम्म हाताहात भएको खबर छैन।

जुन भवनमा आगलागी भएको हो, त्यो भवनमा बिरामी नराखिने अस्पतालले जनाएको छ ।

यो नेपालका बिरामी पनि धेरै भएको अस्पताल हो ।

थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार २१:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया