काठमाडौं– दर्शक तथा श्रोतामाझ लोकप्रिय गायक कमल खत्रीको नयाँ गीत बजारमा आएको छ ।
गायक खत्रीको ‘पहिलो माया’ बोलको गीत लिएर आएका हुन् ।
सुदीप लम्सालको शब्द रहेको गीतमा स्वरसँगै संगीत पनि कमल स्वयंले भरेका छन् ।
गीतको भिडियोमा गायक खत्री र सिम्पल खरेलले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन पनि सिम्पल खरेलले गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।