पाँच लाख धरौटीमा छुटे रवि लामिछाने

काठमाडाैं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्की धरौटीमा रिहा हुने भएका छन् ।

उनीहरुलाइ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हाे । 

अदालतले लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।






  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १८:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया