Sat, 19 Oct, 2019


पाँच लाख धरौटीमा छुटे रवि लामिछाने
फरकधार / भदौ ९, २०७६

काठमाडाैं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्की धरौटीमा रिहा हुने भएका छन् ।



उनीहरुलाइ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हाे । 

अदालतले लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्