चिनियाँ विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।

परराष्ट्रमन्त्रीस्तरीय भेटका लागि नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतै यी बालुवाटार पुगेका थिए ।

भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७६ साेमबार १७:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया