डायबिटिजका बिरामीले कुन फल कति मात्रामा कसरी खाने ? थाहा पाउनुहोस्

एजेन्सी– डायबिटिजका बिरामीलाई सबैभन्दा सकस के खान हुन्छ र के हुँदैन भन्ने कुरामा हुन्छ । त्यसमा पनि फलफूलको मामिलामा यो समस्या अझ धेरै हुन्छ । अधिकांश फलफूलको स्वाद गुलियो हुन्छ र सुगरको मात्रा हुन्छ । त्यसैले पनि उनीहरुले फल खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । डायबिटिजका बिरामीले कुन फल कति मात्रामा कसरी खानुपर्छ, थाहा पाऔँः 

१. धेरै पाकेको फलको तुलनामा कम पाकेको या काँचोमा सुगरको मात्रा कम हुन्छ । त्यसकारण धेरै पाकेको फल खाँदा विचार पुर्याउनुपर्छ । फलफूलको बोक्रामा फाइबरको मात्रा प्रचुर हुने भएकाले स्वादका लागि सबै फलका बोक्रा खानु राम्रो होइन । 

२. फललाई आफ्नो डाइटमा राख्नुपर्छ, राख्न आवश्यक पनि छ, तर सबै फल डायबिटिजका लागि स्वास्थ्यवद्र्धक हुँदैनन् । खरबुजा, आँप, कागती, चिकुजस्ता फल स्वास्थ्यका लागि निकै सहयोगी हुन्छन्, तर खाँदा मात्रामा ध्यान पुर्याउन निकै आवश्यक छैन ।

३. सुगरको मात्रा कम हुने फलफूलजस्तै नासपाती, आँप, अम्बाको सेवन गर्नुस् । 

४. फलको जुसभन्दा फल नै सेवन गर्न लाभलायक हुन्छ । त्यस्तै बजारमा पाइने डब्बामा प्याक गरिएका जुस बिल्कुलै नपिउनुहोस् । 





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १७:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया