समयमै काम नसक्ने ठेकदारलाई कारवाही हुन्छ–प्रचण्ड

काठमाडाैं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कारवाहीको भागिदार हुनु पर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरे । जनता र राष्ट्रको विकास, निर्माणमा जुट्ने अवसरलाई सदुपयोग गर्न उनले निर्माण व्यवसायीलाई आग्रह गरे ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार २१:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया