Tue, 14 Jul, 2020


सर्टलेस आयुष्मान खुराना
फरकधार / भदौ ३१, २०७६

एजेन्सी— पछिल्लो समय निकै चलेका छन्, बलिउड अभिनेता आयुष्मान खुराना । उनी ट्यालेन्टेडमात्र छैनन्, भर्सटाइल पनि छन् । केही समयअघि रिलिज भएको उनको फिल्म ड्रिम गर्लले पनि निकै राम्रो गरिरहेको छ ।



यहीबीच आयुष्मान खुरानाले आफ्नो इन्स्टाग्राममा एउटा सर्टलेस फोटो सेयर गरेका छन् । अनि यो कुरा भाइरल भइरहेको छ । फोटोमा उनी समुद्र किनारमा देखिएका छन् ।

उनले यसको क्याप्सनमा एउटा सुन्दर कविता पनि लेखेका छन् ।

केही मिनेटमा नै आयुष्मानले राखेको फोटोमा ३५० लाखभन्दा बढीले हेरेका छन् । उनलाई त्यति नै लाइक्स पनि मिलेको छ । त्यसो त आफ्नो सर्टलेस फोटो राखेर यसअघि अक्षय कुमार तथा अजय देवगणले पनि निकै धेरै लाइक्स बटुलेका थिए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्