सर्टलेस आयुष्मान खुराना

एजेन्सी— पछिल्लो समय निकै चलेका छन्, बलिउड अभिनेता आयुष्मान खुराना । उनी ट्यालेन्टेडमात्र छैनन्, भर्सटाइल पनि छन् । केही समयअघि रिलिज भएको उनको फिल्म ड्रिम गर्लले पनि निकै राम्रो गरिरहेको छ ।

यहीबीच आयुष्मान खुरानाले आफ्नो इन्स्टाग्राममा एउटा सर्टलेस फोटो सेयर गरेका छन् । अनि यो कुरा भाइरल भइरहेको छ । फोटोमा उनी समुद्र किनारमा देखिएका छन् ।

उनले यसको क्याप्सनमा एउटा सुन्दर कविता पनि लेखेका छन् ।

केही मिनेटमा नै आयुष्मानले राखेको फोटोमा ३५० लाखभन्दा बढीले हेरेका छन् । उनलाई त्यति नै लाइक्स पनि मिलेको छ । त्यसो त आफ्नो सर्टलेस फोटो राखेर यसअघि अक्षय कुमार तथा अजय देवगणले पनि निकै धेरै लाइक्स बटुलेका थिए ।

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २२:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया