प्रहरी चौकीका इन्चार्ज पाँच हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं– काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्ज नै पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सइ) विपिनचन्द्र पन्त पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १६:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया