Sat, 19 Oct, 2019


डा. गोविन्द केसी माइतीघरमा, सरकारविरुद्ध प्रदर्शन [तस्वीरहरु]
फरकधार / असोज ४, २०७६

काठमाडौं— सरकारले तोकेकोभन्दा धेरै शुल्का लिएका मेडिकल कलेजहरुको कारवाही हुनु पर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरिएको छ । 



मेडिकल माफियाले नियमभन्दा धेरै शुल्क लिएकोमा कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै दबाब दिन यो प्रदर्शन गरिएको हो । वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसी पनि प्रदर्शनमा पुगेका थिए । यो कार्यक्रम चाहिँ सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले गरेको हो । 

प्रदर्शनीका केही तस्वीरः 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्