दुर्घटनामा परिन् केकी अधिकारी

काठमाडौं– अभिनेत्री केकी अधिकारी दुर्घटनामा परेकी छिन् । उनी हिजो राति रौतहट जाने बाटोमा दुर्घटनामा परेकी हुन् । 

यसबारे स्वयं केकीले आफ्नो फेसबुकमा लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘हिजो राति दुई बजेतिर रौतहट जाने क्रममा हामी दुर्घटनामा पर्यौँ, तर सबै सकुशल छौँ ।’





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार २२:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया