Sat, 19 Oct, 2019


दुर्घटनामा परिन् केकी अधिकारी
फरकधार / असोज ५, २०७६

काठमाडौं– अभिनेत्री केकी अधिकारी दुर्घटनामा परेकी छिन् । उनी हिजो राति रौतहट जाने बाटोमा दुर्घटनामा परेकी हुन् । 



यसबारे स्वयं केकीले आफ्नो फेसबुकमा लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘हिजो राति दुई बजेतिर रौतहट जाने क्रममा हामी दुर्घटनामा पर्यौँ, तर सबै सकुशल छौँ ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्