बिहेअघि नै आमा बनिन् यी अभिनेत्री

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’मा काम गरिसकेकी बलिउडकी अभिनेत्री ज्याक्सन आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी हुन् । 

तमिल फिल्मबाट बलिउडमा छिरेकी ज्याक्सनको विवाह भने भएको छैन । उनले आफ्नो फियन्सी जर्ज पानायियोटौका साथ एउटा तस्वीर पनि सेयर गरेकी छिन् ।

एमीले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै भनेकी छिन्, ‘हाम्रो एन्जल, यो संसारमा स्वागत छ ।’ 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २०:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया