Thu, 28 May, 2020


कैलालीमा चट्याङले १५ भेडा मरे
फरकधार / असोज ७, २०७६

कैलाली— कैलालीको जानकी गाउँपालिका ९ कटासेमा चट्याङ्ग लागेर १५ भेडा मरेका छन्  । मंगलबार बिहान पानीसँगै परेको चट्याङ्ग लागेर रुख मुनि ओत लागेर बसेका १५ भेडा मरेको अमरावती प्रहरी चौकीले जनाएको छ । 



जानकी गाउँपालिकाको ९ बक्लौवा शिविरका विपतराम चौधरीले जंगलमा चराउन लगेका भेडा पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा ओत लागेका थिए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्