कैलालीमा चट्याङले १५ भेडा मरे

कैलाली— कैलालीको जानकी गाउँपालिका ९ कटासेमा चट्याङ्ग लागेर १५ भेडा मरेका छन्  । मंगलबार बिहान पानीसँगै परेको चट्याङ्ग लागेर रुख मुनि ओत लागेर बसेका १५ भेडा मरेको अमरावती प्रहरी चौकीले जनाएको छ । 

जानकी गाउँपालिकाको ९ बक्लौवा शिविरका विपतराम चौधरीले जंगलमा चराउन लगेका भेडा पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा ओत लागेका थिए । 





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १५:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया