काठमाडौंलगायत विभिन्न जिल्लामा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं– दोस्रो चरणको जागरण अभियानको समापन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

पार्टीले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन काठमाडौंलगायत विभिन्न जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा महँगी भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको संविधानको भावनाप्रतिकूल विधेयक ल्याएको भन्दै नारा लगाइएको थियो । 





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १७:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया