पाकिस्तानमा भूकम्प, ४ को मृत्यु

एजेन्सी- पाकिस्तानको राजधानी र अन्य केही सहरमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

भूकम्पका कारण कश्मिरमा ४ जनाको मृत्युु भएको छ । भूकम्प रेकटर स्केलमा ५.८ म्याग्निच्युड मापन गरिएको छ ।

थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १८:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया