तमिल फिल्ममा डेब्यू गर्दैछन् अमिताभ

एजेन्सी— बलिउडका महानायकसमेत भनिने अभिनेता अमिताभ बच्चन तमिल फिल्ममा काम गर्न खोजिरहेका छन् । यो उनको पहिलो तमिल फिल्म हुँदैछ । 

अमिताभ बच्चन तथा चिरञ्जिवीको फिल्म ‘सई रा नरसिम्हा रेड्डी’को ट्रेलर बाहिर आएपछि यो खुलासा भएको भएको हो । यो फिल्म सबैभन्दा पहिले त तेलुगु भाषामा बनाइएको थियो । तर, पछि यसलाई हिन्दी र तमिलमा पनि लन्च गरिने भएको हो । यो फिल्ममा अमिताभ र चिरञ्जिवीबीच गुरु र शिष्यको सम्बन्ध देखाइएको छ । 

यो फिल्म २ अक्टोबरमा रिलिज हुँदैछ ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ८:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया