एजेन्सी— बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान लामो समययता इन्टरनेटमा सनसनी बन्दै आएकी छिन् । विशेष गरेर जब उनी आफ्नो भिडियो तथा फोटोहरु इन्स्टाग्राममा अपलोड गर्छिन्, त्यसले धेरैको ध्यान तानिहाल्छ ।
अहिले पनि उनी यही कारणले चर्चामा छिन् । किनकी उनले एउटा तस्वीर आफ्नो इन्स्टाग्राममा राखेकी छिन् । यो न्युयोर्क विश्वविद्यालयमा आफ्ना साथीहरुसँग सुहानाले खिचेको फोटो हो ।
अहिले सुहाना न्युयोर्क विश्वविद्यालयमा पढिरहेकी छिन् । केही दिनअघि उनकी आमा गौरी खानले त्यहाँको अर्को एउटा भिडियो पनि राखेकी थिइन् जुन निकै चर्चामा आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।