मुगाबेको अन्तिम संस्कार गरियो

एजेन्सी— जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको अन्तिम दाहसंस्कार सकिएको छ । उनको शवलाई उनको जन्मगाउँ लगेर पुरिएपछि अन्मित संस्कार सकिएको हो । उनको मृत्यु ३ साताअघि ९५ वर्षको उमेरमा भएको थियो ।

सिंगापुरको एक अस्पतालमा उनको उपचार हुँदै गर्दा ६ सेप्टेम्बरमा मृत्यु भएको थियो । उनी दुई वर्षअघि मात्र सत्ताबाट अपदस्थ भएका थिए । उनले ३७ वर्ष जिम्बाबेमा सत्ताको नेतृत्व गरे । 





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार २२:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया