कम्युनिस्ट सरकारको दशैं उपहार महङ्गीः उदय राणा

काठमाडौं— नेपाली कांग्रेसका युवा नेता तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्ट सरकारमाथि चाडवाडको समयमा महङ्गी बढाएर आतंक मच्चाएको आरोप लगाएका छन् । 

सामाजिक सन्जाल फेसबुकमा आइतबार विहान उदयशम्शेरले स्टाटस लेखेका छन्, ‘ चाडपर्व नजिकिएसँगै बजारभाउ आकाशिएको छ । तर सरकार उदासिन छ । व्यापारीको मनपरी र सरकारको अकर्मण्यताले महंगी अझै बढ्ने स्पष्ट छ । तरकारीको भाउ महिनादिनकै बीचमा तीन सयप्रतिशतसम्म बढेको समाचारहरु आएका छन् । ’

उनले प्रश्न सोधेका छन्, ‘ ‘प्रश्न उठ्छ, के सरकार यसरी नै नागरिकप्रति अनुत्तरदायी रहिरहनसक्छ ?’





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार ९:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया