रानीको मर्दानी २ को ट्रेलर

एजेन्सी– बलिउड अभिनेत्री रानी मुखर्जी लामो समय देखि ठूलो पर्दामा देखिएकी छैनन् । तर, अब उनको फिल्म मर्दानी २ आउँदैछ । यसले उनका प्रशंसकमा ठूलो उत्साह ल्याएको छ । यो फिल्म १३ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुभन्दा पहिले मर्दानी २ को टिजर रिलिज भएको छ । एक पटक फेरि रानी एक्सन अवतारमा देखिएकी छिन् । 

फिल्म मर्दानी २ को छोटो टिजरमा रानीले पुलसकर्मीहरुसहित छापा मारेकी छिन् । उनको डायलग पनि मन पराइएको छ । यो टिजर रिलिज भएको केही मिनेटमा नै निकै भाइरल भएको छ । 

रानीले यो फिल्ममा निकै धेरै स्टन्ट गरेकी छिन् । फिल्म सामाजिक मुद्दामा आधारित बताइएको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १३:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया