Thu, 17 Oct, 2019


उपराष्ट्रपति पुनले थापे बाबुबाट टीका
फरकधार / असोज २१, २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले बाबुको हातबाट टीका ग्रहण गरेका छन् । उनले उपराष्ट्रपति भवनमा नै ८६ वर्षीय बाबु रामसुर पुनको हातबाट टीका ग्रहण गरेका हुन् । 



टीकाको अवसरमा उनले सचिवालय सदस्य, सुरक्षाकर्मी तथा आफन्तलाई पनि टीका लगाइदिए । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्