Thu, 13 Aug, 2020


टीकाको दिन प्रधानमन्त्री ओलीको भिडियो शुभकामना
फरकधार / असोज २१, २०७६

काठमाडौं– दशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो शुभकामना दिएका छन् ।



सामाजिक सन्जाल ट्विटरमा भिडियो अपलोड गर्दै प्रधानमन्त्री ओलीले भिडियो शुभकामना दिएका हुन् । भिडियोमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा दशैंको हार्दिक शुभकामना ।’

उनले दशैंलाई भव्यताका साथ मनाउन पनि अनुरोध गरेका छन् । हेर्नुस्, भिडियोः 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्