बेल्जियममा नेपालीको ट्याटु स्टुडियो

बेल्जियम– बेल्जियमको आन्त्वेर्पेन सहरमा नेपाली ट्याटु आर्टिस्ट शम्भु लिम्बुले आफ्नो स्टुडियो सन्चालनमा ल्याएका छन् । 

पोखरा घर भएका शम्भु तीन वर्षअघि बेल्जियम पुगेका थिए । उनले खोलेको ट्याटु स्टुडियो नेपालीले बेल्जियममा खोलेको पहिलो ट्याटु स्टुडियो हो ।

शम्भुले यसअघि पोखरामा आफ्नो ट्याटु स्टुडियो चलाएका थिए । बेल्जियममा उनले खोलेको ट्याटु स्टुडियोको नाम नुमा इनक ट्याटु स्टुडियो राखेका छन् ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १०:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया