विमानको कम्पार्टमेन्टमा भेटिइन् एयर होस्टेस

एजेन्सी– अमेरिकाको दक्षिण पश्चिम एयरलाइन्सको एउटा फ्लाइटमा एयर होस्टेस यात्रीहरुको सामान राख्ने कम्पार्टमेन्टमा सुतिरहेको भेटिएकी छिन् । विमान न्यासभिलेबाट फिलाडेल्फिया उडान भर्दै थियो ।

यात्रुले आफ्नो सामान राख्न कम्पार्टमेन्ट के खोलेका थिए, त्यहाँ एक एयर होस्टेस सुतिरहेको भेटिएकी हुन् । 

ती यात्रीले त्यहाँको भिडियो सामाजिक सन्जालमा सेयर गर्दै लेखेका छन्, ‘उनी यात्रुहरुलाई हसाउनका लागि त्यसरी कम्पार्टमेन्टमा सुतिरहेकी हुनसक्छिन्, सायद यात्रीहरुलाई हसाउन पनि यसो गरेकी होलिन् ।’





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १३:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया