सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी

दोलखा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ। ज्यान मार्ने मुद्दामा दोलखाका सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौंको आदेशमा प्रहरीले पक्राउ पूर्जीको म्याद तामेल गरेको हो।

वीरध्वज खड्काले गुरुङविरुद्ध जाहेरी दिएका थिए। स्थानीय निर्वाचनको बेला खड्का माथी आक्रमण भएको थियो।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १८:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया