Tue, 12 Nov, 2019


बिहिबारसम्मका लागि एनआरएनएको मतदान स्थगित
फरकधार / असोज २९, २०७६

काठमाडौं– होहल्ला र विवादकाबीच तोकिएको समयमा सुरु हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान बिहिबार विहान १० बजेसम्मका लागि स्थगित भएको छ । 



मतदान मेसिनमा समस्या देखिएपछि एनआरएनएको मतदान प्रक्रिया सरेको एनआरएनएका एक सदस्यले जनाए ।

यसअघि बुधबार अबेर साँझ सुरु हुने भनिए पनि मतदान स्थलमा विवाद बढ्दै गएपछि मतदान हुन सकेको थिएन ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्