अमेरिकी विश्वविद्यालयमा गरिएको रिसर्चः स्तनपान गराउँदा यो फाइदा

हामीले बारम्बार स्तनपानबारे सुनिरहेका छौँ । नवजात शिशुलाई स्तनपान गराउँदा दूधमा पाइने तत्वले रोगबाट लड्न सहयोग गर्ने हामीले पढ्दै पनि आएका छौँ ।

अब यही कुरालाई अझ सुक्ष्म ढंगमा अगाडि ल्याइएको छ । यो अमेरिकी विश्वविद्यालय ब्यान्डरबिल्टमा गरिएको शोधको नतिजा हो । त्यहाँका प्रोफेसर स्टिभन टाउनसेडका अनुसार दूधमा पाइने कार्बोहाइड्रेटले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ, यसमा कुनै पनि साइड इफेक्ट पनि हुँदैन ।

यो अध्ययन १० वर्षपहिले देखि सुरु गरिएको थियो । यसको नतिजालाई अमेरिकामा अहिले निकै प्रचार गर्न थालिएको छ ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २२:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया