फिल्म हिट बनाउने सलोनको आइडिया !

काठमाडौं– सलोन बस्नेतले नेपाली सिनेमामा पछिल्लो समय सकेसम्म धेरै फिल्म खेल्ने अभिनेता हुन् । उनी फिल्महरु पनि राम्रै हेर्छन् । फिल्मका पात्रहरुले आफूलाई लोभ्याउने उनको ठहर छ । 

फिल्मलाई हिट बनाउनका लागि साना पात्रहरुको पनि भूमिका उत्तिकै हुने सलोनले निष्कर्ष निकालेका छन् । नेपाली फिल्ममा ससाना पात्रलाई गम्भीर भएर नलिइने भएकाले नेपाली फिल्म खासै हिट नहुने उनले निक्र्योल निकालेका छन् । 

त्यसैले नेपाली फिल्म हिट बनाउन साना पात्रमा र नेपाली फिल्मको स्क्रिप्टमा अझ सुधार गर्नु पर्ने उनलाई लाग्छ ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २२:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया