आमिर र सैफ एउटै फिल्ममा

एजेन्सी– बलिउडमा मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिन्छन् आमिर खान । अब उनी अर्का अभिनेता सैफ अलि खानसँग एउटै फिल्ममा खेल्ने भएका छन् । यो फिल्म तमिल फिल्म हो । फिल्मको नाम विक्रम वेदा हो । 

अहिले आमिर फिल्म लाल सिंह चड्ढामा काम गरिरहेका छन् । आमिरले विक्रम वेदामा खुंखार ग्याङस्टारको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा सैफ प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् । अहिले चाहिँ सैफ अलि खान फिल्म लाल कप्तानका कारण चर्चामा छन् । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १९:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया