चलेन सैफको जादू, कमाएन फिल्मले

एजेन्सी– बलिउड अभिनेता सैफ अलि खानको फिल्म ‘लाल कप्तान’ शुक्रबार रिलिज भयो । फिल्मले समीक्षक तथा दर्शकको राम्रो रेस्पोन्स पाइरहेको छ । तर, यसमा सैफको खासै जादू देखिएन । किनकि पहिलो दिन यो फिल्मले जम्मा ९० लाख रुपैयाँ कमाउन सफल भयो ।

फिल्ममा सैफले एक नागा बाबा वा साधुको भूमिकामा काम गरेका छन् । उनको अभिनयको पनि खासै धेरै तारिफ भएको छैन । यो फिल्म खासमा १७ औं शताब्दिको एउटा कथामा आधारित फिल्म हो । 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार ११:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया